Author: Commun khabar

नेकपा जोगाउने चीनको अन्तिम कसरत !

नेकपा जोगाउने चीनको अन्तिम कसरत !

१३ पुस, काठमाडौं । चीनका रक्षामन्त्री वेई फेङ्गेले नेपाल भ्रमण गरेको महिना दिन नबित्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको चार सदस्यीय टोली आइतबार काठमाडौं आइपुग्यो । आइतबार दिउँसो काठमाडौं

अविश्वासको प्रस्ताव नल्याउने, सरकार पनि नछोड्ने !

अविश्वासको प्रस्ताव नल्याउने, सरकार पनि नछोड्ने !

११ पुस, पोखरा । संसद विघटन र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसागै प्रचण्ड-माधव समूहले बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ भने प्रदेश १ मा सम्भवतः भोलि आइतबार दर्ता हुनेछ । तर

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश १ मा सत्तारूढ मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमारनेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको हो । त्यो समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले

ज्ञानेन्द्र पथमा ओलीपथ

ज्ञानेन्द्र पथमा ओलीपथ

पूर्वराजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते तत्कालिन प्रधानमन्त्री सेर व देउवा मार्फत संसद विगठन गरेर देशमा निरंकुशता लाद्नु भएको थियो । त्यो तत्कालिन माओवादी विरुद्ध चालिएको कदम थियो । तर देउवा आफै असफल असक्षम

संसद विघटनविरुद्धका सबै रिट प्रधानन्यायाधीशको एकल बेन्चमा

संसद विघटनविरुद्धका सबै रिट प्रधानन्यायाधीशको एकल बेन्चमा

८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा परेका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्न लागेका हुन्

माओवादी केन्द्रद्वारा संसदीय व्यवस्था अन्त्यको घोषणा गर्दै सर्वदलीय सरकार गठनको माग

माओवादी केन्द्रद्वारा संसदीय व्यवस्था अन्त्यको घोषणा गर्दै सर्वदलीय सरकार गठनको माग

काठमाडौं, ६ पुस । केपी ओली सरकारले असंवैधानिक रुपमा गरेको संसद विघटनको विरोध गर्दै नेकपा (माओवादी केन्द्र) ले संसदीय व्यवस्था अन्त्यको घोषणा सहित सर्वदलीय सरकार गठनको माग गरेको छ । उक्त पार्टीको उपलब्ध स्थायी समितिको

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

६ पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्चमा आइतबार

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले विहान ९ : ४५ बजे मन्त्रीहरुलाई

टिकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

टिकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

३ पुस, डोटी । पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर