नेकापा (माओबादी केन्द्र) को म.था.अ.(लुम्बीनी)प्रदेश स्तरिय बैठक सम्पन्न

ने.का.पा( मओबादी) केन्द्रका पी.बी एम. तथा प्रदेश सेक्रेटरी क भागीराम चौधरीको अध्यक्षतामा र पार्टीका महासचिव नरेश शाहीको विशेष उपस्थितीमा सम्पन्न भयो । प्रदेश भरिका नेता कमरेडहरुको उपस्थीती रहेको बैठकले प्रदेश स्तरमा व्यापक कर्यक्रमहरु गर्ने निर्णय लिएको जानकारी आएको छ ।

५नं प्रदेश इन्चार्ज सिँहराज वि.का ले बताउनु भए अनुसार १२ वटै जिल्लाका इन्चार्जहरु बैठकले तोकेको छ । रोल्पाको धवाङ बाट पार्टीको प्रदेश स्तरीय अभियान उद्घाटन गर्ने र प्रदेश भरी संंघर्षका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
प्रदेश भरिका मोर्च जवस का प्रमुख पनि तोकेको छ ।
जिल्ला सेकेरेटरी इन्चार्जहरु

बर्दियाका सेक्रेरेटरी धनीराम थारु ,बाँकेको सेके्ररेटरी राजेन्द्र कुमार गौडेल दाङको सेक्रेरेटरी कृष्ण चौधरी , रोल्पाको सेक्रेरेटरी प्रशुराम चौधरी ,रुकुमको सक्रेटरी श्याम चौधरी, प्युठानको अखबर पठान ,अर्घखाँचीको सेक्रेरेटरी नैनसिँह सार्की ,कपिलबस्तुको सेक्रेरेटरी लाल सलाम,रुपन्देही सेक्रेरेटरी सुमन , नवलपरासी सेक्रेरेटरी ऐन बोगती गुल्मी प्रदेश कार्यलय बाट हेर्ने ,युवाको प्रदेश प्रमुख क. लाल सलाम समग्र जबस मोर्चा र महिलाको इन्चार्ज पी.वी एम. क. कलावती चौधरी (आस्मा) रहनुभएको र क्रन्तीकारी जन परिषद प्रमुखमा पी वि एम क. सकैलाल बार्मा रहनु भएको छ ।

सुकुम्बासी मुक्त कमैया प्रमुख क. मंगरु थारु भएको कुरा जानकारी गराउदै प्रदेश सेक्रेटरी क. भागीराम चौधरी (बिक्रम) ले अव प्रदेश भरी व्यापक कार्यक्रम संचालन गर्दै जाने निर्णय भएको बताउनुभयो ।

Commun khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *