Month: January 2020

विदेशमा कोमामा रहेका बिरामी फर्काउन किन डराउँछ परिवार ?

विदेशमा कोमामा रहेका बिरामी फर्काउन किन डराउँछ परिवार ?

१५ माघ, काठमाडौं । दक्षिण कोरियाबाट ‘कोमा’मा नेपाल फर्किएका झापाका ओमनाथ ढकाल आजभोलि घरैमा परिवारको हेरचाहमा छन् । थेरापीलगायतका उपचारले उनी बिस्तारै तंग्रिन पनि थालेका छन् । तर, विदेश कामको सिलसिलामा गम्भीर घाइते वा बिरामी