191 0 0 विदेशमा कोमामा रहेका बिरामी फर्काउन किन डराउँछ परिवार ? January 29, 2020 admin १५ माघ, काठमाडौं । दक्षिण कोरियाबाट ‘कोमा’मा नेपाल फर्किएका झापाका ओमनाथ ढकाल आजभोलि घरैमा परिवारको हेरचाहमा छन् । थेरापीलगायतका उपचारले उनी बिस्तारै तंग्रिन पनि थालेका छन् । तर, विदेश कामको सिलसिलामा गम्भीर घाइते वा बिरामी