Category: पर्यटन

गोरखामा बस दुर्घटना हुँदा २२ घाइते, ५ जनाको अवस्था गम्भिर

गोरखामा बस दुर्घटना हुँदा २२ घाइते, ५ जनाको अवस्था गम्भिर

१ पुस, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार

पर्यटन बोर्डका सीईओ जोशीले पाए अवार्ड

पर्यटन बोर्डका सीईओ जोशीले पाए अवार्ड

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी लण्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । जोशीलाई ‘ईन्टरनेशनल ईन्स्टीच्युट फर पिस थ्रू टुरीजम’ नामक संस्थाले ‘च्याम्पीयन सीप इन च्यालेन्ज अवार्ड’बाट सम्मान गरेको हो ।

बजार हिस्सा गुमाउँदै वायुसेवा निगम दैनिक

बजार हिस्सा गुमाउँदै वायुसेवा निगम दैनिक

 गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न

पञ्चासेमा १० अर्बको लगानीमा केबलकार बन्ने

पञ्चासेमा १० अर्बको लगानीमा केबलकार बन्ने

कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो । धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाइसक्ने

रानीमहललाई थप आकर्षक बनाइने तय भयो

रानीमहललाई थप आकर्षक बनाइने तय भयो

नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । प्रदेश

घान्द्रुकदेखि पुनहिलसम्मकाे पदयात्रा मार्गमा सराेकारवालाकाे चासाे

घान्द्रुकदेखि पुनहिलसम्मकाे पदयात्रा मार्गमा सराेकारवालाकाे चासाे

कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका सरोकारवालाले चासो देखाएका छन् । जथाभावी बाटो खन्ने क्रमसँगै पदयात्रा मार्ग छोटिँदै गएको वास्तविकतामा गाउँपालिका, नेपाल पर्यटन बोर्डजस्ता सरोकारवाला

वाइडवडी विमान खरिदका दोषी उम्कन पाउँदैनन् : मन्त्री अधिकारी

वाइडवडी विमान खरिदका दोषी उम्कन पाउँदैनन् : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडवडी विमान खरिद प्रक्रियाका दोषी उम्कन नपाउने दाबी गरेका छन् । पोखरामा सोमबार आयोजित कार्यक्रममा उनले वाइडवडी विमान खरिद प्रक्रियामा दोषी पाइएमा जोकोही पनि कारवाहीको दायरामा ल्याइने बताएका

वाइडबडीको विषय ‘हट केक’ बन्याेः पर्यटन मन्त्री

वाइडबडीको विषय ‘हट केक’ बन्याेः पर्यटन मन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै गन्तव्य स्थानको विस्तार गर्न सरकार लागि परेको बताएका छन् । निगमलाई कम्पनी मोडलमा लैजाने की रणनीतिक साझेदारीका रुपमा लैजाने भन्ने विषय छलफलकै चरणमा

कम्बोडियासँग हवाई सम्झौता, नेपाल एयरलाइन्सलाई खुल्यो गन्तब्य विस्तारको बाटो

कम्बोडियासँग हवाई सम्झौता, नेपाल एयरलाइन्सलाई खुल्यो गन्तब्य विस्तारको बाटो

१३ मंसिर, काठमाडौं । नेपालले कम्बोडियासँग पहिलोपटक दुईपक्षीय हवाई सम्झौता गरेको छ । बिहीबार बेलुकी प्रधानमन्त्री केपी शर्मा अोलीको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका पर्यटन मिनिस्टर इन्चार्ज माओ हानाभालले