मिति : ८ कार्तिक २०७७, शनिबार ८ कात्तिक, काठमाडौं । महान चाड बडादशैंको आठौं दिन आज महाष्टमी पर्व मनाइँदै छ । आज आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँछन् ।आज महाकाली,
७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि
मिति : ६ कार्तिक २०७७, बिहीबार कार्तिक ६ बाँके । डुडुवा गाउँपालिका वडा नंं. ४ मा आधारभुत सामाुदायिक स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको वुधवार उद्घाटन गरिएको छ ।गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनकोर एक कार्यक्रमका विच
मिति : ५ कार्तिक २०७७, बुधबार ५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको
४ कार्तिक २०७७, मंगलवार कार्तिक ४ धनगढी । कैलालीको धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बि.क. र प्रहरी जवान रामबहादुर साउँदको तस्कर संग तस्करीको लागि सेटिङ मिलाउन इन्कार
३ कार्तिक २०७७, सोमबार काठमाडौं । आइतबारदेखि लागू हुने गरी कोरोनाको परीक्षण र उपचार नगर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरु असन्तुष्ट देखिएका छन् । निःशुल्क परीक्षण र उपचार नगर्ने सरकारको निर्णय
मिति : १ कार्तिक २०७७, शनिबार १ कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ ।घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग
मिति : २ कार्तिक २०७७, आईतवार २ कात्तिक, कैलाली । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा त्यस क्षेत्रबाट
२९ असोज काठमाडौं । नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिप्रिषद बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद पुनर्गठन गरिएको भोलिपल्ट बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नयाँ मन्त्रीहरुलाई
काठमाडौँ :सरकारका राष्ट्रघाती र जनविरोधी गतिविधिविरुद्ध सङ्घर्ष गर्न हालै कार्यगत एकता घोषणा गरेका २१ दलले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा भव्य विरोध प्रदर्शन गरेका छन् । नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि सङ्घर्ष गर्न केही